काठमाडौँ । धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ ।
मेयरमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो ।
उम्मेदवारी दिनेहरुको विवरण :
