२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामीको मृत्युपछि अस्पतालमा ढुङ्गामुढा, प्रहरीले गर्‍यो हवाई फायर र अश्रुग्याँस प्रहार

अ+ अ-

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ।

अस्पतालमा उपचाररत गोदावरी नगरपालिका-३ मालाखेतीका विनोदकुमार बोहराको शनिवार बिहान मृत्यु भएपछि उनका आफन्त आक्रोशित बनेका हुन् ।

डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै उनीहरूले अस्पतालमा तोडफोड गरेका छन् ।

‘डाइरिया भएपछि राति अस्पताल आएका रहेछन् । बिहान साढे ४ बजे उपचारका क्रममा बिरामीको मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालय (कैलाली) का डिएसपी वेदप्रकाश जोशीले भने, ‘अस्पतालका डाक्टर लापरवाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्तहरूले ढुङ्गामुढा गरेका छन् ।’

उनका अनुसार ढुङ्गामुढाबाट अस्पतालको अगाडिपट्टिको सिसा र एम्बुलेन्समा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको डिएसपी जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस