धर्मशाला सेभेन स्टार जस्तो रहेछ: मन्त्री आले « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धर्मशाला सेभेन स्टार जस्तो रहेछ: मन्त्री आले


२ माघ २०७८, आइतबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनले सन्चालन गरेको पशुपति धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् ।

धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।

यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’

सम्बन्धित समाचार: मन्त्री आलेद्धारा बतासले सञ्चालन गरेको पशुपति धर्मशाला निरीक्षण

Tags :
प्रतिक्रिया दिनुहोस