मन्त्री आलेद्धारा बतासले सञ्चालन गरेको पशुपति धर्मशाला निरीक्षण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्री आलेद्धारा बतासले सञ्चालन गरेको पशुपति धर्मशाला निरीक्षण


२ माघ २०७८, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।

यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको र सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस