पर्यटन मन्त्री पाण्डेको दाबी-‘क्यानसम्बन्धी विधेयक टुक्र्याउन नभई व्यवस्थित पार्न ल्याएको हो’
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्नका लागि तयार गरिएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ माथि सैद्धान्तिक...