कैलाली-५ मा प्रेम आलेलाई उम्मेदवार बनाउने नेकपाको निर्णय
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका आले यस पटक नेकपाबाट कैलाली ५...