धादिङमा पहिरोमा पुरिएरकाको खोजीका लागि सशस्त्रको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धादिङमा पहिरोमा पुरिएरकाको खोजीका लागि सशस्त्रको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान


२९ पुस २०७८, बिहिबार


काठमाडौँ । धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ ।

धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे रुबीभ्याली प्रस्थान गरेको हो ।

सम्बन्धित समाचार:धादिङमा पहिरोमा पुरिएर डोजरसहित तीन जना बेपत्ता

Tags :
प्रतिक्रिया दिनुहोस