धादिङमा पहिरोमा पुरिएर डोजरसहित तीन जना बेपत्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धादिङमा पहिरोमा पुरिएर डोजरसहित तीन जना बेपत्ता


२९ पुस २०७८, बिहिबार


बालक बेपत्ता

काठमाडौँ । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएपछि उद्धारको लागि टोली परिचालन गरिएको बताइएको छ ।

चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको खबर स्थानीयले गरेपछि प्रहरीको टोली उक्त स्थानमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस