काँग्रेस सभापतिमा गुरुङले गराए उम्मेदवारी दर्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काँग्रेस सभापतिमा गुरुङले गराए उम्मेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । गुरुङ केन्द्रीय सदस्य हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस