२१ कार्तिक २०८२, शुक्रबार
‘फेक हस्ताक्षर ल्याएर विशेष महाधिवेशन माग्नेहरूलाई पार्टीबाट निकाल्नुपर्छ’ : कल्याण गुरुङ
काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीमा विशेष महाधिवेशन माग गर्नेलाई कारबाही गर्नुपर्ने धारणा राखेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले विशेष महाधिवेशनको माग गर्दै फेक...