वकिलहरुले गृहमन्त्री खाँणकोसमेत मागे राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वकिलहरुले गृहमन्त्री खाँणकोसमेत मागे राजीनामा


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् ।

सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस