मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बिहीबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो दुई बजे बैठक बस्न लागेको एक मन्त्रीले बताए ।

बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने भनिए पनि केही नियुक्ति तथा वरखास्तीलगायत एजेन्डा रहेको ती मन्त्रीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस