झ्यालबाट नहेर, राजीनामा देऊ भन्दै जबराविरुद्ध लगाए वकिलहरूले नारा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

झ्यालबाट नहेर, राजीनामा देऊ भन्दै जबराविरुद्ध लगाए वकिलहरूले नारा


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरूले आज नाराबाजी गर्दै सर्वोच्च अदालत परिक्रमा गरेका छन् ।

उनीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका हुन् ।

उनीहरूले ‘चोलेन्द्र शमशेर राजीनामा दे’, ‘बार एकता जिन्दाबाद’ लगायतका नारा लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस