पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ । संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै पूर्वप्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानून व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन् ।...