तत्कालीन कार्यालय प्रमुखसहित चार प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । मुगुका १३ वटा खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा फर्जी कागजातका आधारमा सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख, लेखापाल...