राष्ट्रपति भण्डारीद्धारा तीन प्रदेश पमुख नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारीद्धारा तीन प्रदेश पमुख नियुक्त


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–१ को प्रदेश प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस