२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद यादवलाई जसपाले सोध्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सांसद प्रदीप यादवलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्री नबनाएको भन्दै यादवका समर्थकहरुले पार्टी कार्यालय, बालकुमारीमा प्रदर्शन गर्नुका साथै अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका थिए ।

जसपाले यसलाई अशोभनीय र अराजक र पार्टी आचरणको गतिविधि भएको बताएको छ । सांसद यादवकै निर्देशनमा यो काम भएको भन्दै जसपाले तीन दिनभित्र स्पष्टीकरण दिन सांसद यादवलाई पत्र काटेको हो ।

मन्त्री नभएकै कारण कि अमर्यादित अभिव्यक्ति दिएको ? चित्त नबुझेका कुरा पार्टीभित्र राख्नुपर्नेमा किन अनुशासनहीन काम गरेको ? पार्छीको झण्डा जलाउने, कार्यालयमा तोडफोड गर्ने कार्य किन गरेको लगायतका प्रश्न सोधिएको स्पष्टीकरण पत्रमा समयभित्र जवाफ नआए विधान र नियमाअनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।