जसपा नेपालद्वारा पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै आठ नेता निष्कासन
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै आठ जना नेतामाथि कारबाही गरेको छ। पार्टीले दिएको जानकारीअनुसार प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीको...