अवकाश नजिकिएका नेवानि अध्यक्षद्वारा गरिएको कर्मचारी सरुवा प्रक्रिया स्थगित गर्न निर्देशन
काठमाडौँ । अवकाशमा जान एक महिना मात्र बाँकी रहँदा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विदेशस्थित कार्यालयका लागि कर्मचारी सरुवा गर्न धमाधम अन्तर्वार्ता लिइरहेका थिए। यसबीच, पर्यटन मन्त्रालयले उक्त...