काठमाडौँ । गृह मन्त्रालयले ६ सय ६० जना सशस्त्र प्रहरी जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले ६६० जना जवानलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस हो ।