सञ्चार मन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सञ्चार मन्त्री डा. तिमिल्सिनाले आज सुन्धारास्थित...