यमनमा शान्ति प्रयास: २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज
साना । यमन सरकारले संयुक्त राष्ट्रसंघको पहलमा पुनः सुरु हुन लागेको वार्ताको तयारीस्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गरेको जनाएको छ । सरकारी टेलिभिजनमार्फत प्रसारित वक्तव्य अनुसार...