२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साझा गुण (Common Property)

अ+ अ-

यस प्रकारको प्रश्नमा दिइएको संख्याको विशेषता पत्ता लगाई सो विशेषतासँग मिल्ने विशेषता भएको विकल्प छनोट गर्नुपर्दछ । केही उदाहरण

1. (125, 343) सँग कुन मिल्दछ ?
a) (8, 16) b) (4, 64) c) (8, 27) d) (9, 81)
Ans: C किनकि यहाँ दुवै घनसंख्या छन् ।

2. (4, 16, 64) सँग कुन मिल्दछ ?
a) (3, 9, 36) b) (4, 8, 64) c) (3, 9, 27) d) (4, 16, 48)
Ans: C किनकि x, x2, x3 बाट बनेको समूह दिइएको छ ।

3. (1/5, 1/25 ) सँग मिल्ने कुन छ ?
a) 1/6, 1/36 b) 1/3, 1/6 c) 1/5, 1/125 d) 1/4, 1/8
Ans: A किनकी 1/x , 1/x2

Model Practice Question …Common Property(Numerical)
1. (1,8) सँग कुन मिल्दछ ?
a) (8, 16) b) (4, 64) c) (8, 27) d) (9, 81)

2. (5, 25, 125) सँग कुन मिल्दछ ?
a) (3, 9, 36) b) (4, 8, 64) c) (3, 9, 27) d) (4, 16, 48)

3. (40, 20, 10) जस्तै कुन छ ?
a) (8, 4, 2) b) (9, 6, 3) c) (50, 25, 5) d) (16, 4, 2)

4. (46, 33, 20) जस्तै कुन छ ?
a) (58, 27, 18) b) (78, 65, 50) c) (95, 70, 65) d) (63, 50, 37)

5. (1, 9,25) जस्तै कुन छ ?
a) (36, 49, 81) b) (121, 169, 225) c) (81, 64, 36) d) 100, 81, 64)

6. 1/2, 1/4 सँग मिल्ने कुन छ ?
a) 1/6, 1/36   b) 1/3, 1/6   c) 1/5, 1/125  d) 1/4 , 1/8

7. (5, 26, 24) सँग मिल्ने कुन छ ?
a) 6, 36, 35   b) 7, 48, 51   c)  8, 40, 43  d) 7, 48, 50

8. (6, 100, 8) सँग मिल्ने कुन छ ?
a) 5, 25, 50  b) 1, 80, 9    c)2, 13, 3  d)  5, 45, 4

9. (3, 27)
a) (2, 4) b) (5, 25) c) (1, 1) d) (4, 32)

10. (7, 49)
a) (10, 99) b) (11, 121) c) (9, 100) d) (9, 27)

11. (4, 8)
a) (5, 25) b) (25, 125) c) (8, 64) d) (1, 2)

12. (0.01, 0.001)
a) (3, 1) b)   (1, 0.1)    c) (3, 30)   d) (1, 0.01)

13. 1/2 , 1/4
a) 1/6, 1/36    b) 1/4, 1/64   c) 1/२, 1/3  d) 1/8, 1/6

14. 2, 1, 1/2
a) 1/2, 1/4, 1/16  b) 12, 6, 3   c) 25, 10, 5    d) 1/3, 1/6/, 1/9

15. (3, 8, 10)
a) 2, 5, 6  b) 2, 3, 5   c) 5, 29, 28  d) 6, 36, 37

16. (3, 9, 27)
a) 4, 16, 32   b) 5, 25, 625   c)  7, 49, 353  d)  1, 1, 1

17. (81, 49, 25)
a) 169, 121, 100   b) 169, 121, 81 c) 225, 121, 49  d) 289, 225, 121

18. 6, 100, 8
a) 5, 25, 50   b) 4, 40, 5  c) 1, 80, 9  d) 2, 13, 3

19. 2, 4, 8, 16
a) 4, 8, 16, 64  b) 6, 36, 216, 108  c) 5, 25, 125, 250   d) 3, 9, 27, 81

20. 5, 3, 4
a) 6, 7, 5     b) 10, 6, 8   c) 1, 2, 1  d) 10, 4, 6

21. (49, 25, 9)
(a)   40, 26, 12  (b)  64, 36, 16  (c) 36, 24, 11  (d) 81, 72, 15

22. (9, 25, 49)
(a) 36, 49, 81  (b) 121, 169, 225 (c) 81, 64, 36  (d) 100, 81, 64

Answers with reasons
Question Number Answer Reason
1 a C किनकि दुवै घनसंख्या
2 c किनकि x, x2, x3
3 a x, x/2, x/4
4 d (x, x – 13, x – 26)
5 b x2, (x + 2)2, (x + 4)2
6 a 1/x , 1/x2
7 d x, x2 + 1, x2 – 1
8 c (x, x2 + y2, y)
9 c (x, x3)
10 b (x : x2)
11 b x2 : x3
12 d x:x/10
13 a 1/x, 1/x2
14 b x, x/2, x/4 …
15 b (x, x2 – 1, x2 + 1)
16 d (x, x2, x3)
17 b x3, (x – 2)3, (x – 4)3
18 d (x, x2 + y2, y)
19 d  (x, x2, x3, x4)
20 d (x, √x+y, y)
21 b square of 8, 6, 4 is similar to   square of  7, 5, 3
22 b sqare of 11, 13, 15 is  similar to square of  3, 5, 9

प्रतिक्रिया दिनुहोस