काठमाडौँ । लोक सेवा आयोग शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले सोमवार सूचना जारी गरी परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी) संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गतको परराष्ट्र सेवा, रा.प. तृतीय श्रेणी (प्राविधिक) शाखा अधिकृत वा सो सरह पदका लागि पोखरा परीक्षा केन्द्र राखी अनलाइन मार्फत दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन निर्धारण गरिएको छ ।
हेर्नुहोस् सूचना:
