२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रह्माण्डसम्बन्धी जानकारी

अ+ अ-

-सूर्यबाट निस्कने अल्ट्रा भाओलेट रेजलाई पृथ्वीमा आउन रोक्ने कार्य ओजन तहको हो । यो पृथ्वीबाट २५ किमीदेखि ४० किमीमाथिसम्म फैलिएको हुन्छ ।

-बुध र शुक्रका उपग्रह छैनन् । पृथ्वीको एक (चन्द्रमा), मङ्गलको दुई, वरुणको १३, अरुणको २७, शनिका ६० र वृहस्पतिको ६३ गरी जम्मा १६६ उपग्रह छन् ।

-पहिलो मानव निर्मित उपग्रह स्पुतनिक १ हो । यसलाई रुसले १९५७ अक्टोबर ४ मा अन्तरिक्षमा पठाएको हो ।

-आकाशमा ८८ तारामण्डलहरू छन् ।

– पृथ्वीको तापक्रम ४५ डिग्री फरेनहाइट छ ।

-खग्रास सूर्यग्रहणको अवधि करिब आठ मिनेटसम्म हुन्छ भने । खण्डग्रासको अवधि चार घण्टासम्म हुन्छ ।

-२१ जुनलाई कर्कट संक्रान्ति भनिन्छ । यो सबैभन्दा लामो दिन हो

-डिसेम्बर २२ लाई मकर संक्रान्ति भनिन्छ । यो सबैभन्दा छोटो दिन हो

-२१ मार्च र २३ सेप्टेम्बरलाई क्रमशः वसन्त सम्पात र शरद सम्पात भनिन्छ । यस समयमा, दिन र रात बराबर हुन्छ ।

पृथ्वीसम्बन्धी केही महत्त्वपूर्ण जानकारीहरू
पृथ्वीको कुल क्षेत्रफल  ५१ करोड वर्ग किमी
पृथ्वीमा जमिनको कुल क्षेत्रफल  १४ करोड ९० लाख वर्ग किमी (२९ प्रतिशत)
पृथ्वीमा पानीले ढाकिएको क्षेत्रफल  ३६ करोड ११ लाख वर्ग किमी (७१ प्रतिशत)
पृथ्वीको भू–मध्य रेखीय व्यास १२,७५६ किमी
पृथ्वीको धु्रवीय व्यास  १२,७१४ किमी
पृथ्वीको अर्धव्यास  ६,३७१ किमी
पृथ्वीको औसत व्यास  १२,७३५ किमी

प्रस्तुति
केदार प्रसाद खतिवडा

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa

प्रतिक्रिया दिनुहोस