३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले कुलमानलाई हटाएर लोकलाई नै लज्जित पारेको भनेपछि समर्थनमा कान्छारामले उठाए हात

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले लोकलाई नै लज्जित पार्ने गरी विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कुलमानलाई समर्थन गरेको झोँकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गरेको बताए ।

‘प्रचण्ड’ले यसो भन्दै गर्दा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका काँग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले हात उठाए ।

दाहालले भने, ‘बिजुलीको अर्बौँ नतिर्नेहरूलाई खुसी पार्नुभयो । तर, त्यहीँनेर अघिल्लो सरकारले भूमिहीन सुकुमबासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईँहरूलाई पलाएन । अहिले पनि निकै कञ्जुस्याइँ गरेर नीति कार्यक्रममा गरिनेछ भनेर राख्नुभयो ।’

उनले सरकारले माफियाहरूको पक्षमा कानून बनाएर भूमिसम्बन्धी समस्या समाधान नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस