नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै
काठमाडौँ । चिकित्सकीय हेरचाह आवश्यक परेपछि नासाले इतिहासमै पहिलो पटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट पृथ्वी फर्काउने निर्णय गरेको छ । बुधवार एक जना...