प्रधानमन्त्रीद्वारा मतदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीद्वारा मतदान


३१ बैशाख २०७४, आइतबार


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् ।

उनले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गर्न प्रधानमन्त्री दाहाल शनिबार नै चितवन गएका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस