केही नयाँ काम अघि बढाइने छन् : मुख्य सचेतक पाण्डे
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले आगामी अधिवेशनमा कार्यतालिका बनाएर काम गर्नेलगायत दुई चार वटा मुद्दालाई प्रखररुपमा अघि बढाइने प्रतिक्रिया दिए । उनले भने, ‘संसद्बाट विधेयक...