काठमाडौँमा श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या
काठमाडौँ । गएराति काठमाडौँको टोखामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरी आत्महत्या गरेकी छन् । केही हप्ता अघि अमेरिकाबाट काठमाडौँ फर्किएका उमेश केसीको आफ्नै श्रीमती सुदिक्षा गिरीले हत्या गरेकी हुन् ।...