नेपालको स्वास्थ्य बीमाको मोडल फेर्नुपर्छ : डा. तोसिमा कार्की
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले...