त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाको कार्यक्रमलाई निरन्तरता दिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाको कार्यक्रमलाई निरन्तरता दिने


१५ असार २०७९, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

यसअघि सरकारबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले १५ असारदेखि स्थगित गर्ने निर्णय गरेको थियो ।

अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै १४ असार (हिजो) सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम १५ असारदेखि पनि निरन्तरता दिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस