जर्मनीद्वारा कोभिडविरुद्धको १५ लाख डोज खोप हस्तान्तरण
काठमाडौँ । जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड-१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपालका लागि जर्मनी राजदूत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य...