स्वास्थ्यका १२७ अधिकारी विदेश भ्रमणमा (सूचिसहित) « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

स्वास्थ्यका १२७ अधिकारी विदेश भ्रमणमा (सूचिसहित)


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । आर्थिक वर्ष २०७९-८० का ६ महिनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका उच्च अधिकारसहित १२७ जनाले विदेश भ्रमण गरेका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार चालु आर्थिक वर्षको ६ महिनामा भ्रमणका लागि मनोनयनमा परेका १२९ मध्ये १२७ जनाको भ्रमण सकिएको छ । दुई जनाको प्रक्रियामा छ ।

विदेश भ्रमण गर्नेमा मन्त्रीसहित अधिकांश ११औँ तहका कर्मचारी र अस्पतालका निर्देशक समेत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस