उपभोक्ताबाट काम गराउनेबारे मन्त्रालयको प्रस्टोक्ति : ‘कानुन बमोजिम नै गर्ने’
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपभोक्ता समितिमार्फत कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा कानुन बमोजिम नै हुने प्रस्ट्याएको छ । स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम...