भारत-पोखरा सिधा उडानका लागि सहजीकरण गरिदिन आग्रह
काठमाडौँ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत सिधा उडानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन्। पोखरामा ४४ औं विश्व पर्यटन दिवसका अवसरमा आयोजित...