सुदूरपश्चिममा स्वतन्त्र सांसदद्वारा मन्त्री पद अस्वीकार
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।...