प्रधानमन्त्रीद्वारा सिंहदरवारको पश्चिमतर्फको भवन निरीक्षण
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरवारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् । आज दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनः निर्माण सम्पन्नपश्चात् देखिने बाहिरी र...