सिंहदरवारको दक्षिणी गेटमा प्रदर्शन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सिंहदरवारको दक्षिणी गेटमा प्रदर्शन


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । सिंहदरवारको दक्षिणी गेटमा मानव अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् ।

प्रदर्शन गर्ने मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस