संसदीय समितिले बजेट निर्माण प्रक्रियाको सिसिटिभी फुटेज हेर्ने प्रस्ताव
काठमाडौँ । सांसदहरूले बजेट निर्माण प्रक्रियाको सिसिटिभी संसदीय समितिले हेर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सोमबार सांसदहरूले राजस्वले व्यय गर्न नपुग्ने, सार्वजनिक ऋण तथा व्यापार घाटा बढ्दै...