महासंघले भन्यो-‘शिक्षक आन्दोलनले बैंकको किस्ता, यातायात मजदुर-व्यवसायीको रोजीरोटी ठप्प भयो’
काठमाडौँ । सार्वजनिक यातायात केन्द्रिय महासंघले शिक्षक महासंघको आन्दोलनको कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै ध्यानाकर्षण गराएको छ । महासंघले अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई...