घट्यो लामो दुरीको गाडी भाडादर (सूचीसहित) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

घट्यो लामो दुरीको गाडी भाडादर (सूचीसहित)


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । लामो दुरीका सार्वजनिक यातायातको भाडा घटेको छ ।

डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटे लगत्तै यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।

यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ ।

यस्तो छ नयाँ गाडी भाडादर :

Tags :
प्रतिक्रिया दिनुहोस