विशाल पण्डित र प्रदेश स्वास्थ्य सचिवसहित १५ कर्मचारीविरुद्ध पौने २२ करोडको भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा स्वास्थ्य उपकरण खरिदमा भएको भ्रष्टाचारको आरोपमा १५ कर्मचारी र निजी कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालत,...