कर्णाली प्रदेशमा कर्मचारी माग : ५९ जना नर्स र १४२ जना अनमीका लागि दरखास्त आव्हान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेशमा कर्मचारी माग : ५९ जना नर्स र १४२ जना अनमीका लागि दरखास्त आव्हान


७ कार्तिक २०७६, बिहिबार


काठमाडौँ । कर्णाली प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले ठूलो संख्यामा नर्स र अनमीका लागि दरखास्त आव्हान गरेको छ ।

मन्त्रालयले सामुदायिक नर्सिङ परिचालनका लागि सूचना प्रकाशित गर्दै ५९ जना नर्स र एक सय ४२ जना अनमीको माग गरेको हो ।

हेर्नुहोस् सूचना

 

Tags :
प्रतिक्रिया दिनुहोस