‘भारतकासँग कुरा गरौँ, विषाक्त खाद्यान्न आयातमा पूर्ण रोक लगाउनुपर्छ’ : आरजु राणा
काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विषाक्त र अस्वस्थकर खाद्यान्नको आयातमा कडाइ गर्नुपर्ने बताएकी छन् । शुक्रबार समितिले केरा खेती तथा...