सहकारी ठगलाई जोगाउन छानबिन समिति बनाइएको हो ?
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरूलाई जोगाउनकै लागि संसदीय छानबिन समिति बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिवेदन कार्यान्वयन गर्ने ठाउँमा नै आरोप लागेको...