उडान समयभन्दा एक घण्टा अघि नै सवारी पासको व्यवस्थापन गर्नुपर्ने
काठमाडौँ । विशिष्ट (भीआईपी) तथा अति विशिष्ट (भीभीआईपी) को सवारीको बेला प्रयोग हुने सवारी साधनको विवरण तथा पासको व्यवस्थापन उडान समयभन्दा एक घण्टा अघि नै गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना...