सरकारले फिर्ता गर्यो १५ कट्ठा जग्गा
महोत्तरी । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कोही पनि सुकुम्बासी र भूमिहीन अन्यायमा नपर्ने बताएकी छन् । महोत्तरी जिल्ला गौशाला नगरपालिकास्थित निगोन गाई गौशालाका नाममा रहेको सरकारी...