मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहलस्थित सरकारी कार्यालयमा डुबानमा
काठमाडौं । काठमाडौँको बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा बाढी पसेर आसपासका सरकारी कार्यालय जलमग्न भएका छन् । जिल्ला अदालत अगाडि रहेको मुख्य पाइप फुटेपछि वन परिसर, विशेष अदालत,...