राष्ट्रसंघका महासचिव गुटेरेसले कार्तिक १४ मा संघीय संसद्मा सम्बोधन गर्ने
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार...